जेठ २, काठमाण्डौ । सरकारले सबैलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्न सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको बताउनुभएको हो ।