नेपाललाई कोरोनामुक्त देश बनाउनु सरकारको पहिलो प्राथमिकता : भण्डारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । नेपाललाई कोरोना महामारीमुक्त देश बनाउनु यो सरकारको पहिलो प्राथमिकता भएको राष्ट्रपत विद्यादेवी भण्डारीले बताईन् । नीति तथा कार्यक्रममा सङ्क्रमणको परीक्षणलाई व्यापक बनाउने, औषधि उपकरण र चिकित्सकको चुस्त परिचालन गरिने गरी प्रथामिकता दिइएको उनको भनाइ छ ।

कोरोनाको कारण कसैको पनि ज्यान जान नदिने गरी सरकारले काम गरिरहेको भण्डारीले बताईन् । कोरोनाको रोकथाम गर्दै आर्थिक चहलपहल बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस