द्धन्द पिडितलाई निःशुल्क उपचार देखि ट्रेड युनियनको निर्वाचन स्थगितसम्म (मन्त्रिपरिषद्का निर्णयहरु)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १५, सोमबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । सरकारले जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेकाहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस