नेकपा सचिवालय बैठक आज पनि बस्दै, ओली उपस्थित नहुने सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । आज पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै छ । यो बैठक थप १० दिन रोक्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा अ‍ोलीले माग गरेका थिए । उनले १० दिन अनौपचारिक छलफल, संवादका माध्यमबाट विवादलाई साँघुर्‍याउने र त्यसपछि मात्रै बैठक गर्नुपर्ने उनको विचार थियो । तर, अरू सदस्यहरूले त्यसमा कडा आपत्ति जनाएको सचिवालय सदस्य बताउँछन् । आजको बैठकमा ओली अनुपस्थित हुने सम्भावना रहेको सचिवालयका नेताहरू बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस