राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर १८, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग  भेट गरेका छन् । संकटमा के कस्ता निर्णय लिने भन्ने बारे आफ्नो निकटस्थहरुसँग परामर्श गरिरहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटघाट लगत्तै मन्त्रीपरिषद् बैठक बोलाएका छन् । बैठक अपरान्ह ४ बजे हुने एक मन्त्रीले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस