प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको बैठकलाई आज सम्बोधन गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २६, आईतबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस २६, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतवारको बैठकलाई सम्बोधन गर्ने भएका छन्। ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन पछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समूह एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा छन् । ओलीले प्रचण्ड(नेपालको चर्को आलोचना गरिरहेका ओलीले वैशाखमा चुनाव घोषणा गर्दै संसद भंग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस