वयलगाडामा प्रधानमन्त्री ओलीको पुत्ला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २६, आईतबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पुस २६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गर्ने कदमको विरोध हुँदै आएको छ । युवाविद्यार्थीले दैनिकजसो सडक प्रदर्शन गर्दै आएका छन् ।

आज नेकपाको प्रचण्ड समूह निकट अनेरास्ववियुका विद्यार्थीले वयलगाडा बनाएर ओलीको विरोध गरेका छन् । त्यस क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस