माघ १, काठमाण्डौ । नेकपाको स्थायी समिति बैठक आज बिहीबार दिउँसो बस्दै छ । स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिए । बैठकको एजेन्डाबारे भने केही जानकारी नगराइएको उनले बताए ।