संसद विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै, आइतबारदेखि निरन्तर सुनुवाइ हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा आइतबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने मागसहित परेको रिट खारेज गर्दै सर्वोच्च अदालतले संवैधानिक इजलासमा नै निरन्तर सुनुवाइ गर्ने आदेश गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस