आम हड्ताल सफल बनाउन प्रचण्ड पनि सडकमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २२, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २२,काठमाडौँ । आज घोषित आम हड्ताल सफल बनाउन पुष्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन् ।

प्रचण्ड(नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस