‘ओलीको एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थाल्यो’ : नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २२, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाण्डौ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को अधिनायकवादी चरित्र देखाउन थालेको आरोप लगाएका छन् ।

आफ्नो पक्षले आम हड्तालको निरिक्षण गर्न काठमाडौंका बिभिन्न स्थानमा पुगेका अध्यक्ष नेपालले कामचलाउ प्रधानमन्त्री ओलीले संविधान मिच्दै अघि बढेको र एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस