बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी अध्यादेश जारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २४, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन, अध्यादेश, २०७७’ जारी गरेको छ ।

राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस