चैत्र १२, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो ३ बजेलाई दलको बैठक बोलाइएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।