डा. बाबुराम भट्टराईले गरे कांग्रेसको प्रशंसा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २१, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र २१, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले नेपाली कांग्रेसको प्रसंसा गरेका छन् । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने तयारी गरेको विषयलाई उनले शनिबार विहान सामाजिक संजालमार्फत प्रसंसा गरेका हुन् ।

उनले लेखेका छन्, ‘अन्ततस्प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है ’

 

ताजा अपडेट

खोजी गर्नुहोस