अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेका छन् : केसी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख १, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १,काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गरेका छन् ।

अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि उनले बताए । यसलाई संस्थागत गर्न चुनौती रहेको पनि बताए ।

नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस