विप्लव पार्टी दुई टुक्रा : बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न नयाँ पार्टी गठन गरेको धमलाको दावी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १८, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख १८, काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । उक्त पार्टीका पोलिटव्यूरो सदस्य कृष्ण प्रसाद धमला गम्भिरको नेतृत्वमा पार्टी विभाजन भएको हो ।

नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न नयाँ पार्टी गठन गरेको धमलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको उनीहरुको बुझाई छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस