बैशाख २०, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापतिकै निवासमा पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छ्लफल हुने नेताहरुले बताएका छन् ।