प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २०, सोमबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख २०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । दिँउसो साँढे ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । समसामयिक विषय र देशमा फैलिरहेको कोभिड–१९ को सन्दर्भमा ओलीले सम्बोधन गर्न लागेका हुन् । पछिल्लो समय देशभर कोरोना संक्रमण बढीरहेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस