आज पनि संसद भवन परिसरमा स्वाब लिने कार्यक्रम जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौ । आज पनि संसद भवन परिसरमा स्वाब लिने कार्यक्रम जारी रहने भएको छ । सचिवालयले२२ र २३ गते स्वाब लिन समय तोकेपनि सांसदहरु नै स्वाब लिन छुटेपछि आजको लागि समय थप भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस