राष्ट्रिय सभा उपनिर्वाचनमा बादल र देवकोटाको उम्मेदवारी दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाण्डौ । बागमती प्रदेशमा खाली रहेको राष्ट्रिय सभा सदस्यका लागि वर्तमान गृहमन्त्री रामबहादुर थापा बादल र डा खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार हेटौँडास्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा गृहमन्त्री बादल र देवकोटाले आज शुक्रबार उम्मेदवारी दर्ता गरेका हुन् ।

बादलको उम्मेदवारी दर्ताका लागि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेत समर्थक रहेको प्रदेश निर्वाचन आयोगको कार्यालयलले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस