प्रधानमन्त्रीद्धारा संवैधानिक परिषद्को बैठक आह्वान !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने बताईएको छ । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस