प्रधानमन्त्री ओलीद्धारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान,एजेण्डाहरु गुपचुप !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २५, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमवार र बिहीवार सातामा दुई नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेपनि प्रधानमन्त्री ओलीले शनिवार लागि बैठक बोलाएका हुन् ।

आज साँझ ५ बजेका लागि बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बैठकका एजेण्डाहरु भने खुलाइएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस