माधव समूहले राजीनामा दिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २६, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख २६, काठमाडौ । माधव समूहका सांसदहरूले राजीनामामा हस्ताक्षर गरेपछि नेकपा एमालेको एकता प्रयास विफल भएको छ । माधव समूहका सांसद यज्ञराज सुनुवारले भने, “जेठ २ गतेमै पार्टी फर्केन भने हुने नै त्यही हो, हाम्रो प्रयास नै त्यही थियो ।” बिहीबारदेखि नै एमालेका दुई पक्षका नेताहरू एकता जोगाउन छलफलरत थिए । नेपाली कांग्रेसले माधव समूहको राजीनामा आए मात्र अविश्वास प्रस्ताव दर्ता गर्ने बताएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस