कृष्ण थापा गण्डकी प्रदेश संसदीय दलको नेताबाट हटाईए !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई कारबाही गरेको छ । नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस