प्रतिपक्ष दलमा सरकार निर्माणमा कसरी अघि बढ्ने भन्नेबारे निर्णायक छलफल शुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ३०, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाण्डौ । प्रतिपक्षमा रहेका दलहरुबीच सरकार निर्माणमा कसरी अघि बढ्ने भन्नेबारे निर्णायक छलफल शुरु भएको छ । सत्तारुढ एमालेमा माधव नेपाल समूहलाई फकाउने प्रयास अध्यक्ष केपी ओलीले शुरु गरेपछि विपक्षी दलका बीचमा समेत घनिभूत छलफल शुरु भएको हो ।

अब कसरी अघि बढ्ने भन्ने सन्दर्भमा यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल चलिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस