बैशाख ३१, धादिङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको पार्टी कार्यालयलाई आइसोलेसन बनाउन दिने भएको छ । कोरोना भाईरस नयाँ भेरियन्टको महामारीबाट जनतालाई बचाउन एमालेले पार्टी कार्यालय अस्पतालका लागि उपलब्ध गराउने एमाले धादिङका सचिव अर्जुन श्रेष्ठ गोर्खालीले बताए ।