राष्ट्रिय प्रजातन्त्र पार्टीको महा अधिवेशन स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १, शनिबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाण्डौ । कोरोनाको महामारी अत्यन्त भयावह हुँदै गएको हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले महा अधिवेशन स्थगित गरेको छ । उत्क पार्टीको महा अधिवेशन आगामी २२ देखि काठमाण्डौमा हुने भनिएको थियो । राप्रपाको महाधिवेशन हाललाई स्थगित गरी नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस