प्रधानमन्त्री ओली र नेता नेपालबिच भेटवार्ता हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ २, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ ।

आइतबार दिउँसो १ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता तय भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस