जेठ ३, काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ रोकथाम र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।
आज भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, भन्सार कार्यालयका प्रमुखहरुसँग छलफलका क्रममा उनले उक्त निर्देशन दिएका हुन् ।