जेठ ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबले पनि संयुक्त सरकारमा सहभागी हुने धारणा अघि सारेका छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरि निर्वाचनको मिति घोषणा गरेपछि पार्टीका धारणा अघि सार्दै महासचिव विप्लबले संयुक्त सरकार निर्माण भए आफुहरु पनि सहभागी हुने बताएका हुन् ।