सर्वोच्चमा रिट दर्ताको तयारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ ९, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौ । प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुँदैछ । यसका लागि विपक्षी गठबन्धनका शीर्ष नेताहरू सर्वोच्च अदालत पुग्ने क्रम जारी छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू संसद् विघटनविरुद्ध सर्वोच्च जान लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस