जेठ १५, काठमाण्डौ । आगामी बजेटमा मल खरिदकालागि बजेट थपगरि १२ अर्व छुट्याइने भएको छ । साथै ३ वर्ष भित्रमा रासायनिक मल कारखाना स्थापना गरिने जनाइएको छ ।