उपेन्द्र यादवसँग दोस्रो पटक स्पष्टीकरण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १६, आईतबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

जेठ १६, काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग दोस्रो पटक स्पष्टीकरण मागेका छन् । शनिबार दोस्रो पटक विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ नदिए यादवलाई राजनीतिक दल सम्बन्धी एने, २०७३ र जनता समाजवादी पार्टीको आन्तरिक विधान २०७७ बमोजिम निष्कासन गरि कारबाही गर्ने चेतावनी दिएका छन्

ताजा अपडेट

खोजी गर्नुहोस