जेठ १६, धादिङ । सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेका नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको बताईएको छ ।
धादिङ जिल्लाको कुन पालिकामा कति बजेट ? हेर्नुहोस्