राजनीति

राजनीति

संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय

बैशाख २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ । सहकारी हिनामिना प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग उठिरहेका बेला रास्वपाले यस्तो निर्णय गरेको हो । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं ल्याइँयो

बैशाख २५, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी परेका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

रास्वपाको संसदीय दलको बैठक बस्दै

बैशाख २५, काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक मंगलबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्रिमण्डल पुर्नगठनको तयारीमा प्रधानमन्त्री

बैशाख २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुर्नगठनको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुखले डाके शीर्ष नेतासंगको बैठक

बैशाख २५,काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्ने भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

रास्वपाको संसदीय दलको बैठक बस्दै

बैशाख २५,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अशोक राईको बिद्रोह उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथि धोका : पूर्ण बस्नेत

बैशाख २४, काठमाण्डौँ । जनता समाजवादी पार्टी जसपा नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग...  विस्तृतमा

  • अनलाइन केन्द्र

जसपा नेपाल नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

बैशाख २४, काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाबाट फुटेर बनेको अशोक राई...  विस्तृतमा

  • अनलाइन केन्द्र

जसपाले भन्यो-‘भ्रममा नपरौं बहुमत केन्द्रीय सदस्य पार्टीमै छन्’

बैशाख २४, काठमाडौँ । जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको दावी गरेको छ । जसपा नेपालका...  विस्तृतमा

  • अनलाइन केन्द्र

वामदेव गौतम एमालेमा फर्कने !

बैशाख २४, काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको निर्देशन

बैशाख २४, काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘उत्पीडित वर्ग, जाति र समुदायको अधिकार रक्षा गरिनुपर्छ’ : प्रधानमन्त्री दाहाल

बैशाख २४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने

बैशाख २४, काठमाडौँ । सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘प्रेस तटस्थ, स्वतन्त्र र सबल भए लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ’ : राष्ट्रपति पौडेल

बैशाख २४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

अशोक राईको नयाँ पार्टीमा जसपाका सात सांसदसहित ३० केन्द्रीय सदस्य

बैशाख २४, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालबाट अलगिंदै नयाँ पार्टी गठनका लागि संघीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

जसपा फुटको असर मधेसमा, आकस्मिक बैठक बस्दै

बैशाख २४, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपाल विभाजित भएपछि मधेश प्रदेश तरङ्गित भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेशभर आज सार्वजनिक बिदा !

बैशाख २४, काठमाडौँ । आज बागमती प्रदेशभर सार्वजनिक बिदा रहेको छ । बागमती मन्त्रिपरिषद्को...  विस्तृतमा

  • अनलाइन केन्द्र

वागमती प्रदेशमा भाषासम्बन्धी प्रावधान कार्यान्वयनमा आउँदै

बैशाख २४, काठमाडौँ । संविधान लागू भएको झन्डै ९ वर्षपछि प्रदेश सरकारले नेपाली भाषासँगै वागमती...  विस्तृतमा

  • अनलाइन केन्द्र

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बैशाख २४, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न अध्यादेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकीको मुख्यमन्त्री नियुक्तीविरुद्ध कांग्रेस अदालत जाने

बैशाख २३,काठमाडौँ । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

बैशाख २३,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री दाहालसँग जापानी विदेशमन्त्री योकोको भेटवार्ता

बैशाख २३,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

जसपा नेपाल पार्टी फुट्यो !

बैशाख २३, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपाल विभाजन भएको छ । स्वास्थ्यमन्त्री समेत...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्ड, ओली र रविबीच तीन घन्टा वार्ता

बैशाख २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस