राजनीति

राजनीति

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

असार २६, काठमाडौँ । राष्ट्रियसभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ११ः०० बजे बोलाइएको छ। संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार मंगलबारको बैठकमा बिनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुनेछ । जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ज्येष्ठ नागरिकको अनुभव र आशिर्वाद लिँदै युवा पुस्ताले समाज परिवर्तन गर्नुपर्छ’ : यादव

दिपू वर्णवाल असार २५, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्रीको प्रश्न-मैले संसदलाई के कमजोरी भयो भनेर जानकारी दिन पाउँदिन ?

असार २५, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्तिबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस्’ : गोकुल बाँस्कोटा

काठमाण्डौँ । एमाले सांसद गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधिनताका...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद बैठक जारी (लाइभ)

असार २५, काठमाण्डौँ । सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै दिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदको अवरोध खुलाउन एमाले तयार !

असार २५,काठमाडौँ । संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएको छ । प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

सट्टेबाजी आरोपमा पक्राउ परेका कलाकारविरुद्ध मुद्दा दर्ता

असार २५,काठमाडौँ । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘भ्रष्टाचार अन्त्यको सुरूआतसँगै समाजवाद यात्राको थालनी भएको छ’ : मन्त्री किराती

काठमाण्डौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार अन्त्यको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘पुष्पलालको योगदानलाई युवा पंक्तीमा पुयाउनुपर्छ’ : अध्यक्ष नेपाल

असार २५, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरू छलफल गर्दै

असार २५,काठमाडौँ । संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित...  विस्तृतमा

  • अनलाइन केन्द्र

आरजु र मञ्जुलाई पक्राउ गर्न एमाले नेता रिजालको माग

काठमाडौ । नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

विभाजन उन्मुख नेपाल रेडक्रस सोसाइटी !

असार २५,काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी विभाजनको सम्मुखमा पुगेका छ । डा.नेत्र तिम्सिना...  विस्तृतमा

  • अनलाइन केन्द्र

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ: प्रधानमन्त्री

असार २५,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको...  विस्तृतमा

  • अनलाइन केन्द्र

महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरणको जवाफ

असार २५,काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले तीन दिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रिय सभाको बैठक भोलि बस्ने

असार २५,काठमाडौँ । राष्ट्रिय सभाको बैठक सरेको छ । आजका लागि बोलाइएको बैठक एक दिन पछि सरेको हो...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधि सभाको बैठक आज बस्दै

असार २५, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद्का महासचिव डा भरतराज गौतमका...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँदै

असार २५, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन नेताको मुडमा संसद चल्न सक्दैन्: रवि लामिछाने

असार २४,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तीन नेताको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

असार २४,काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव...  विस्तृतमा

  • अनलाइन केन्द्र

सूचना टाँसेर आजको संसद बैठक स्थगित, सोमबार सारियो

काठमाडौँ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ । आइतबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद्को अबरोध हटाउने शीर्ष तहमा सहमति, प्रधानमन्त्रीले प्रष्टीकरण दिने

असार २४, काठमाडौँ । संसद्को गतिरोध अन्त्य हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल कमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पैसा दिएँ भन्नेको स्वर कस्को ?

असार २४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति तथा पूर्व...  विस्तृतमा

  • अनलाइन केन्द्र

ललिता निवास जग्गा प्रकरणमा सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा

असार २४, काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललितानिवास जग्गा प्रकरणमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै

असार २४, काठमाडौँ । नेपाली कांग्रेसका उद्धव थापालाई संविधान विपरीत कोशी सरकारको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस