राजनीति

राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सम्बन्धी विधेयक प्रस्तुत भई पारित गरिने

असार २०, काठमाण्डौँ । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । संघीय संसद सचिवालयले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभा बैठक भोलि बस्दै, नेपाल विश्वविद्यालय विधेयक २०८० टेबुल हुने

असार १९, काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक भोलि बस्दैछ । बुधबार दिउँसो ३ बजे...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदीय समितिको सभापति चयन तत्कालै गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता

असार १९, काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष...  विस्तृतमा

  • अनलाइन केन्द्र

सभामुख घिमिरेसहित तीन दलका शीर्ष नेताहरुको बैठक जारी

असार १९, काठमाडौँ । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग सभामुख देवराज...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सत्ता गठबन्धनको निर्णय

असार १८,काठमाडौँ । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपाध्यक्ष पाण्डेलाई एकीकृत समाजवादीको कार्यबाहक अध्यक्षको जिम्मेवारी

असार १८,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कार्यबाहक अध्यक्षको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने

असार १८,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुशासन कायम गराएकै कारण मलाई दोस्रो पटक निर्वाचित गराए : चिरीबाबु महर्जन

असार १८, काठमाण्डौँ ।  ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरपालिकामा सुशासन कायम...  विस्तृतमा

  • अनलाइन केन्द्र

ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायीहरुको प्रदर्शन

असार १८, काठमाडौँ । आज देशभरका कानुन व्यवसायीहरुले ललितपुर जिल्ला अदालतमा प्रर्दशन गरेका छन...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सामाजिक सञ्जालमा गाली गरेकै भरमा राजनीतिक कोर्स दायाँबायाँ गर्न खोजियो’ : प्रधानमन्त्री

असार १८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा गाली गरेकै भरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘गिरिजाप्रसादलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउनु गल्ती भयो’ : प्रधानमन्त्री दाहाल

असार १८, काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेश सभा बैठक आज बस्दै

असार १८, काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार साँझ बस्ने भनिएको बैठक स्थगित...  विस्तृतमा

  • अनलाइन केन्द्र

मिटरब्याजसम्बन्धी विधेयक, संशोधन दर्ताका लागि स्वीकृत

असार १८, काठमाण्डौँ । मिटरब्याज पीडितको समस्या सम्बोधनका लागि जारी अध्यादेश प्रतिस्थापन...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने

असार १८, काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि ५ दिन समय

असार १७,काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आयो

असार १७,काठमाडौँ । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

ललिता निवास जग्गा प्रकरण: थप तीन जना आरोपी पक्राउ

असार १७,काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थप तीन जना आरोपी पक्राउ परेका छन् । प्रहरीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बागमती प्रदेश सरकारलाई एमालेको ११ बुँदे सुुझाव

असार १७, काठमाण्डौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बजेटको सन्र्दभमा सरकारलाई ११...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्णाली प्रदेशसभाको बैठक अन्योल, संशोधन नभए सदन चल्न नदिने एमालेको अडान

  असार १७, सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि ल्याएको बजेट...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वका मेयर संगठनको सञ्चालक समितिमा बालेन निर्वाचित

असार १७, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विश्वका मुख्य सहरका मेयरहरूको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ’ : प्रधानमन्त्री दाहाल

असार १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई साक्षी राखेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री प्रचण्ड र डा. सीके राउतबीच भेटवार्ता

असार १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ओलीसँग पार्टी ब्रेक हुनु दुःखद्’ : प्रधानमन्त्री दाहाल

असार १७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी

असार १७, काठमाडौँ । परोपकारी सामाजिक संस्था हो– रेडक्रस। यो संस्था ५ वर्षदेखि नवीकरण भएको छैन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस