राजनीति

राजनीति

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

भदौ १, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री र ठाकुर पक्षका नेताहरुबीच बालुवाटारमा भेटवार्ता

भदौ १, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश २ : प्रदेश प्रमुख राजेश झा पदमुक्त

भदौ १, काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । सरकारको...  विस्तृतमा

  • अनलाइन केन्द्र

माधब नेपाल निकट युवासंघको डेल्टा भेरियन्ट विरुद्ध कार्यक्रम सम्पन्न

साउन ३२, काठमाडौं । नेकपा एमाले माधब नेपाल निकट युवासंघ नेपाल वागमति प्रदेश कमिटिको आयोजनामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद अधिवेशन अन्त्य हुँदै

साउन ३२, काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अनसन फिर्ता लिन भूपू ब्रिटिस गोर्खाहरुलाई सरकारको आह्वान

साउन ३२, काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्रिपरिषद् बैठक: अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय

साउन ३२, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

अफगानिस्तानका नेपालीको उद्धार गर्न निर्देशन दिइसकेको छ : प्रधानमन्त्री देउवा

साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका...  विस्तृतमा

  • अनलाइन केन्द्र

अफगानिस्तानमा रहेका नेपालीलाई हवाई उद्दार गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

साउन ३१, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण...  विस्तृतमा

  • अनलाइन केन्द्र

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फर्काउन राप्रपाको माग

साउन ३१, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका...  विस्तृतमा

  • अनलाइन केन्द्र

माओवादी बैठक : एमसीसीबारे स्पष्ट पार्न प्रचण्डसँग माग

साउन ३१, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसद्धारा ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप

साउन ३१, काठमाडौं । नेपाली कांग्रेसले म्याद गुजारेका नौ वटा भ्रातृ संघसंस्थाहरुको म्याद ६...  विस्तृतमा

  • अनलाइन केन्द्र

लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई साझा कार्यक्रममा समेट्दा यसरी छुटाइयो हुम्लाको सीमा विवाद

साउन २९, काठमाडौं । सत्तारुढ गठवन्धनले आफ्नो साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ। निकै...  विस्तृतमा

  • अनलाइन केन्द्र

डा .कोइरालाको प्रश्न: यसरी सरकार सन्चालन कसरी हुन्छ ?

साउन २९, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस केन्द्रीय कार्यालय आफ्नै नेता कार्यकर्ताको घेराबन्दीमा

साउन २९, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको...  विस्तृतमा

  • अनलाइन केन्द्र

“श्वेतपत्र”अघिल्लो सरकारप्रति पूर्वाग्रह : पूर्वअर्थमन्त्री पौडेल

साउन २८,काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनीमा कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त

साउन २८,बुटवल। लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनप्रतिनिधिहरुको सम्पत्ति छनबिन गर्न एमाले सांसद विकको माग

साउन २८, काठमाडौं । नेकपा एमालेका सांसद आशा कुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित’ : राज्यमन्त्री श्रेष्ठ

साउन २८,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री पोखरेलको राजीनामापछि लुम्बिनीमा प्रदेशसभा स्थगित

साउन २७, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दिए राजीनामा

साउन २७, काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

विद्युत् प्राधिकरणमा कर्मचारीद्धारा कुलमानको स्वागत

साउन २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएका कुलमान...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

साउन २७, काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुढानीलकण्ठमा देउवा, पौडेल र सिटौलाबीच भेटवार्ता हुँदै

साउन २७, काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनबारे शीर्ष नेताहरुबीच भेटवार्ता हुँदैछ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस