मन्त्रिपरिषद् बैठक: अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ३२, सोमबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस