राजनीति

राजनीति

माधव नेपालको पार्टीको नाम फेरियो : ‘नेकपा एकीकृत समाजवादी’ दर्ता

भाद्र ४,काठमाडौँ । माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

रेल्वे कम्पनीमा निरन्जन झा बने महाप्रवन्धक

भाद्र,काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

माधव नेपालको पार्टीको नाममा एमाले राख्न नपाइने

भदौ ४, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले राख्न नपाइन भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश २ : ओली पक्ष भन्दा एमाले समाजवादी बलियो रहेको नेपालको दाबी

भदौ ४, जनकपुरधाम । प्रदेश २ मा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेभन्दा आफूहरु मजबुत रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारले पूर्णता पाउन अझै दुई साता लाग्ने संकेत

भाद्र ३, काठमाडौ । सरकारले पूर्णता पाउन अझै दुई साता लाग्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल र ठाकुर समूहले फ़ेरि दल दर्ता गर्नुपर्ने

भाद्र ३, काठमाडौ । बुधबार मात्रै  नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमाले समाजवादी निकट युवासंघको झण्डा र लोगो सार्बजनिक

भाद्र ३, काठमाडौ ।एमाले विभाजन गरी माधव नेपालले नयाँ पार्टी गठनका लागि प्रक्रिया सुरू गरेसँगै...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमाले समाजवादीको दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

भदौ ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

माधव नेपालको पार्टी समाजवादको नयाँ मोडेल खोज्नेतिर गइराखेको छ: भट्टराई

भदौ ३, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल पक्षका सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण

भदौ ३, काठमाडौं । नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

दलसम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्चमा रिट पेश

भदौ ३, काठमाडौं । सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश विरुद्ध विभिन्न कानून...  विस्तृतमा

  • अनलाइन केन्द्र

देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता

भदौ ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...  विस्तृतमा

  • अनलाइन केन्द्र

इतिहासमै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

भदौ ३, काठमाडौं। इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भएकी छन् । देश...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा एमाले समाजवादी बनाउने निर्णय

भदौ २, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

पदमुक्त नगर्न माग गर्दै एमालेका १४ सांसदले दिए संसद सचिवालयमा निवेदन

भदौ २, काठमाडौं । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनी प्रदेश सभा वैठकमा एमालेको नाराबाजी

भदौ २, बुटवल । प्रमुख विपक्षी दल एमालेले लुम्बिनी प्रदेश सभा वैठकमा नाराबाजी गर्दै अवरुद्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

महन्थ ठाकुर पक्ष: जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्ने तयारी

भदौ २, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश १ : प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बृद्धि

भदौ २, काठमाडौं । प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

भदौ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

माधव नेपालले नयाँ दल : नेकपा एमाले समाजवादी !

भदौ २, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी...  विस्तृतमा

  • अनलाइन केन्द्र

लुम्बिनी प्रदेश सभा बैठक गर्न सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै

भदौ २, बुटवल । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

हितेन्द्रदेव शाक्यले दायर गरेको रिट कुमार रेग्मीको इजलासमा

भदौ २, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमालेद्धारा अध्यादेशको विरोध, राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने

भदौ १, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे...  विस्तृतमा

  • अनलाइन केन्द्र

निन्दनीय र अस्वीकार्य अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने

भदौ १, काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद्...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस