राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र २, बुधबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

भदौ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । यो निर्णयको सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट विरोध हुँदै आएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस