रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २७, बुधबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन २७, काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।

उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् ।

अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस