मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १, मंगलबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भदौ १, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।

बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस