राजनीति

राजनीति

‘जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ’ : अध्यक्ष दाहाल

भाद्र २३, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

भाद्र २२, काठमाण्डौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं...  विस्तृतमा

  • अनलाइन केन्द्र

इपीजी प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन : प्रधानमन्त्री ओली

भाद्र २२, काठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ...  विस्तृतमा

  • अनलाइन केन्द्र

निरासा र कुण्ठा बोकेर खेल्ने काम हुँदैछ, राष्ट्रले भरोसा गर्न नसक्ने मानिस चर्चामा : शंकर पोखरेल

भाद्र २२, काठमाण्डौँ ।  सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशका हरेक क्षेत्रमाथि...  विस्तृतमा

  • अनलाइन केन्द्र

अर्थ समितिको बैठक आइतबार बस्ने

भाद्र २२, काठमाडौँ । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाललाई जर्मन सरकारले सात अर्ब ६१ करोड बढी अनुदान उपलब्ध गराउने

भाद्र २१, काठमाण्डौँ ।  नेपाल सरकार र जर्मन सरकारबीच जर्मनीको राजधानी बर्लिनमा विकास...  विस्तृतमा

  • अनलाइन केन्द्र

मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक {सुचिसहित}

भाद्र २१, काठमाण्डौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय शुक्रबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

भाद्र २१, काठमाण्डौँ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...  विस्तृतमा

  • अनलाइन केन्द्र

गृह मन्त्रालयले सशस्त्र प्रहरी सम्बन्धी विधेयक अर्थ मन्त्रालय पठायो

भाद्र २१, काठमाण्डौँ ।  गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न...  विस्तृतमा

  • अनलाइन केन्द्र

जन्मकैद सजाय पाएकाहरु संविधान दिवसमा छुट्दै, यसपाली ४ सय ९२ जनालाई आममाफी !

भाद्र २१, काठमाडौँ । कर्तव्य ज्यानमा जन्मकैद भएका थुप्रै संख्यामा कैदीहरु संविधान दिवसमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

माओवादीले चाहेको दिनमै ओली सरकार ढल्छ : जीवन आचार्य

भाद्र २१, सुनसरी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सांसद जीवन...  विस्तृतमा

  • अनलाइन केन्द्र

चोभारको बहुतले भवनको कृषि मन्त्री अधिकारीले निरिक्षण गर्दै

भाद्र २१, काठमाण्डौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौंको चोभार...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने

भाद्र २१,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन उपराष्ट्रपतिको आग्रह

भाद्र २१,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आ–आफ्नो मौलिक संस्कृति र संस्कारको...  विस्तृतमा

  • अनलाइन केन्द्र

तिज पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ : राष्ट्रपति

भाद्र २१,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तिज) पर्वले समाजमा भ्रातृत्व,...  विस्तृतमा

  • अनलाइन केन्द्र

नातेदारभन्दा बाहिरकाले पनि अंगदान गर्न पाउने कानुन बनाउन सर्वोच्चको आदेश

भाद्र २०, काठमाडौँ । सर्वोच्च अदालतले मानव अंग दान गर्ने सीमा बिरामीका आफन्तमा मात्र सीमित...  विस्तृतमा

  • अनलाइन केन्द्र

रास्वपाले राष्ट्रिय भेलापछि महामन्त्री र प्रवक्ता चयन गर्ने

भाद्र २०, काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रिक्त रहेको पार्टीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली रित्तै फर्कियो

भाद्र २०,काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्डको अभिव्यक्तिले तनाव सिर्जना भयो: महासचिव पोख्रेल

भाद्र २०,काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...  विस्तृतमा

  • अनलाइन केन्द्र

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

भाद्र २०,काठमाडौँ । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

भाद्र २०,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

संविधान विपरीतका अभिव्यक्तिको भण्डाफोर गर्न कार्यकर्तालाई प्रचण्डको आव्हान

भाद्र २०,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री र मेयर झगडा गरेर बस्न हुँदैन: पुर्व उपाध्यक्ष पौडेल

भाद्र १९,काठमाडौँ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष विश्व पौडेलले प्रधानमन्त्री र...  विस्तृतमा

  • अनलाइन केन्द्र

हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्बन गर्छ: प्रधानमन्त्री

भाद्र १९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली निर्वाचन व्यवस्थापन...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस