मन्त्रिपरिषद् बैठकका २४ निर्णय

मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक {सुचिसहित}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २१, शुक्रबार (८ महिना अघि)
  • ६८ पटक पढिएको
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक {सुचिसहित}

भाद्र २१, काठमाण्डौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय शुक्रबार सार्वजनिक भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

#मन्त्रिपरिषद् बैठकका २४ निर्णय

 

ताजा अपडेट

खोजी गर्नुहोस