चोभारको बहुतले भवनको कृषि मन्त्री अधिकारीले निरिक्षण गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २१, शुक्रबार (८ महिना अघि)
  • ६९ पटक पढिएको
चोभारको बहुतले भवनको कृषि मन्त्री अधिकारीले निरिक्षण गर्दै

भाद्र २१, काठमाण्डौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाडौंको चोभार स्थित बहुतले भवनको निरिक्षण गर्नै भएका छन् । पुष्प तथा फलफूलको थोक बजारका लागि कालिमाटी फलफूल तथा तरकारी विकास समितिको स्वामित्वमा रहेको बहुतले भवनको निरिक्षणामा जाने भएका हुन् ।

२३ रोपनी क्षेत्रफलमा रहेको जग्गामा करिब २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । भवन आठ वर्ष वितिसक्दा ८७ प्रतिशत मात्रै निर्माण कार्य भौतिक प्रगति भएकाले यथासक्य निर्माण कार्य सम्पन्न गरी उक्त भवन सञ्चालनमा ल्याउन पर्नेमा मन्त्रीले चासो राख्दै आएका छन् ।

#निरिक्षण

ताजा अपडेट

खोजी गर्नुहोस