राजनीति

राजनीति

सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच वार्ता हुँदै

बैशाख १०, काठमाडौँ । हिन्दु राष्ट्र र राजासहितको लोकतन्त्रका लागि आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज (मंगलबार) वार्ता हुँदैछ । २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपालाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएपछि मंगलबार वार्ता हुने भएको हो । कानून, न्याय तथा संसदीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजपरिवारले प्रयोग गरेको भीभीआईपी बुलेटप्रुफ कार बेवारिसे

बैशाख १०, काठमाडौँ । राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको ६ महिनाभित्र सम्मेलन, एक वर्षभित्र महाधिवेशन

बैशाख १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

ललितानिवास प्रकरण : अदालतको फैसला माफियाको पक्षमा

बैशाख १०, काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रचण्डले बोल्नासाथ किन मञ्च छाडेर हिँडे माधव नेपाल ?

बैशाख १०, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औँ वार्षिकोत्सव...  विस्तृतमा

  • अनलाइन केन्द्र

काँग्रेसमा गुट छैन, गलत हल्ला नफिँजाउनुस्: सभापति देउवा

बैशाख ९, झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस गुटले आक्रान्त भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ओली-प्रचण्डको उद्घोष: जनताको अधिकार र समृद्विको चाहना सम्बोधन गर्छौँ

बैशाख ९, काठमाडौँ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

को-को भए नेकपाका जिल्ला अध्यक्ष र सचिव ?

बैशाख ९, काठमाडौँ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको निकै लामो...  विस्तृतमा

  • अनलाइन केन्द्र

समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर

बैशाख ९, काठमाडौँ । समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ। मन्त्रालय उच्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औँ दिवस मनाईँदै

बैशाख ९, काठमाडौँ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । सत्तारुढ नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपति भण्डारीको चीन भ्रमणको मुख्य कार्यक्रम सार्वजनिक

बैशाख ८,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सरकार नितीगत भ्रष्ट्राचारमा लाग्यो’ : डा कोईराला

बैशाख ८,भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले कानुन बनाएर नागरिकता बितरण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा सचिवालय बैठक : ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लाग्यो !

बैशाख ८,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्लामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

९ वैशाखमा एकता टुंग्याउने नेकपाकाे सैद्धान्तिक सहमति

बैशाख ८, काठमाडौँ । ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री भन्छन्, ‘गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ पनि’

बैशाख ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले...  विस्तृतमा

  • अनलाइन केन्द्र

यूएनडीपीको पैसामा सांसदको रजाइँ

बैशाख ८, काठमाडौँ । संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लव समूहमाथि सरकारः बार्तामा आए स्वागत नआए ‘एक्सन’

बैशाख ८, काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीको व्यस्तताः एकैदिन चारवटा कार्यक्रममा सहभागीता

बैशाख ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बुटवल र पूर्वी नवलपरासीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

२४ वटा सरकारले नदेखेको हिनामिना, ओली सरकारले के गर्ला ?

बैशाख ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाट २६...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीय संसद्‌मा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता !

बैशाख ७, काठमाडौँ । संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालुवाटारको मेरो जग्गा सरकारीकरण गर्ने निर्णयको स्वागत गर्छु : विष्णु पौडेल

बैशाख ६, काठमाडौँ । नेकपाका महासचिव पौडेलले बालुवाटारमा रहेको आफ्नो आठ आना जग्गा सरकारीकरण...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रपति भण्डारीको राजकीय चीन भ्रमण, यस्तो छ कार्यक्रम

बैशाख ६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भियतनाम र कम्बोडिया भ्रमणको तयारीमा प्रधानमन्त्री ओली, यस्तो छ कार्यतालीका

बैशाख ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पूर्वी एसियाली मुलुक भियतनाम र...  विस्तृतमा

  • अनलाइन केन्द्र

विप्लप माओवादीका २ जना जिल्ला सदस्यद्धारा राजीनामा

बैशाख ६,अर्घाखाँची । नेकपा विप्लप माओवादी अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

१२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस