राजनीति

राजनीति

हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन

फागुन १५,काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता

फागुन १५, काठमाडौं । भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी उपसहायक रक्षामन्त्रीको टिप्पणीप्रति चिनियाँ राजदूतले जनाइन् आपत्ति

फागुन १५, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले अघि सारेको बेल्ट एण्ड रोड...  विस्तृतमा

  • अनलाइन केन्द्र

छिमेकमा तनाव, युद्धको आशंकाः तर भारत र पाकिस्तानको परस्पर विरोधी दावी

फागुन १५, काठमाडौं । कास्मिरको पुलवामामा ४४ सुरक्षाकर्मी मारिएको १२ दिनपछि भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुर्वराष्ट्रपति यादवद्धारा प्रधानन्यायाधीश जबराको प्रशंसा

फागुन १४,ललितपुर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले कानुन निर्माणमा हतार नगर्न सरकारलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनुवाई समितीको बैठक फेरी स्थगित : ह्वीप जारी गर्दा नी सांसदहरु आएनन्

फागुन १४,काठमाडौँ । । संसदीय सुनुवाई समितिको मंगलबारको बैठक पनि गणपूरक संख्या (कोरम) नपुगेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

काङ्ग्रेस बैठक बस्न सकेन : पौडेलपक्षको बहिष्कारको चेतावनीपछि देउवा हच्किए !

फागुन १४,काठमाडौँ । नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओलीले भने–’महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्छ’

फागुन १४,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धीअनुसार नेपालले पानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन पत्रकार महासंघको माग

फागुन १४,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति...  विस्तृतमा

  • अनलाइन केन्द्र

राष्ट्रियसभाबाट निवृत्तभरण कोष विधेयक पारित हुँदै

फागुन १४,काठमाडौँ । योगदानमुलक निवृत्तभरण भत्ता सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

७८ जना न्यायाधीश छानबिनको घेरामा

फागुन १४, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतका तीन न्यायाधीशको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा कांग्रेस नेताहरु किन हाँसेर बसे ?

फागुन १४, काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको...  विस्तृतमा

  • अनलाइन केन्द्र

न्यायालयमा राणाको अर्को कदम : विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा !

फागुन १४,काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘व्यथितीबारे बोल्दा कसैलाई अप्ठ्यारो लाग्छ भने, मेरो भन्नु केही छैन’: डा शेखर कोइराला

फागुन १४,विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनुवाइ समितिमा उपस्थिति हुन नेकपाको ह्विप

फागुन १३, काठमाडौंँ । गणपुरक संख्या नपुगेर आइतबार सुनुवाइ समितिको बैठक स्थगित भएपछि सत्ता रुढ...  विस्तृतमा

  • अनलाइन केन्द्र

सूचना प्रविधि विधेयकबाट सामाजिक सञ्‍जाल हटाउन कांग्रेसका १४ सांसदको संशोधन

फागुन १३, काठमाडौंँ । प्रतिपक्षी नेपाली कांग्रेसका १४ जना सांसदले सूचना प्रविधि विधेयकबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्ववियु निर्वाचनको मिती अनिश्चित: नेता पराजुलीले भने–’नेविसंघको लाईनमा उपकुलपति खनियाँ उभिए’

फागुन १४,काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सचिव...  विस्तृतमा

  • अनलाइन केन्द्र

त्रिविले फागुनमा स्ववियू निर्वाचन गर्न नसक्ने !

फागुन १३,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन...  विस्तृतमा

  • अनलाइन केन्द्र

बहुमतले विधान पारित भएपछि कांग्रेस नेता केसीले भने-‘खतरनाक लक्षण देख्दैछु म ‘

फागुन १३,काठमाडौँ । काँग्रेस महासमितिको गत पुस २९ देखि माघ ९ सम्म चलेको बैठकबाट पारित...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकियो : प्रधानमन्त्री ओली

फागुन १३, काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

स्वास्थ्यमन्त्री यादव भारत प्रस्थान

फागुन १३, काठमाडौंँ । उपप्रधान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारमा मन्त्री हेरफेर : नेकपामा हेराहेर ! बल प्रचण्डको कोटमा

*अनलाईन केन्द्र फागुन १३,काठमाडौँ । सत्तारुढ नेकपा माओवादीमा मन्त्री हेरफेरको विषयलाई लिएर...  विस्तृतमा

  • अनलाइन केन्द्र

काङ्ग्रेस अनर्गल प्रचारबाजीमा: वरिष्ठ नेता खनाल

फागुन १२, सुनसरी । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ...  विस्तृतमा

  • अनलाइन केन्द्र

बास्नादार विदेशी चामलभन्दा स्वदेशी चामलको भात खाने बानीको विकास गरौँ : प्रधानमन्त्री ओली

फागुन १२,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बास्नादार विदेशी चामलभन्दा स्वदेशी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस