समाज

समाज

सिरानचौरमा जुटेको उद्यमी हातहरु : देशकै नमुना गार्इ–भैंसी फर्म बनाउने लक्ष्य !

तिमीलाई छेक्यो मलाई नि छेक्यो । दहचोकको डाँडैले के देख्यो ।। यो सबैजसो सिरानचौरबासीले गुनगुनाउने लोक गीत हो । यो गीतले बत्तीमुनीको अधेरो बनेको सिरानचौरबासीको दुख पनि बोकेको छ । तीव्र सहरीकरण र माओवादी जनयुद्धका कारण सिरानचौरका अधिकांस मानिसहरु थानकोट, स्युचाटार र ट्याङ्लाफाँट लगाएतका स्थानहरुमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

ठमेलबाट बालकसहित पक्राउ परेका एक विदेशीलाई ७ बर्ष कैद

मंसिर २०, काठमाडौं । बालयौन दुराचारको अभियोगमा डच नागरिक पिट ह्यान भन तेरविस्गालाई नेपालको...  विस्तृतमा

  • अनलाइन केन्द्र

दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला, कहाँ गए उनीहरु ?

मंसिर २०, काठमाडौं । नयाँ दिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम (सेल्टर होम) बाट शनिबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मलालाई न्याय माग्दा एक युवाको खुट्टा गुम्यो, अरु दुई युवाको हात र खुट्टा भाँचियो, अन्य घाइते धेरै

मंसिर २०, काठमाडौं । बुधबार दिउँसो महाराजगञ्जस्थित शिक्षण अस्पतालको न्यूरोलोजिकल वार्डको...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मलामाथि सामूहिक बलात्कारको आशंकाः काठमाडौँबाट एक र महेन्द्रनगरमा तीन पक्राउ

मंसिर २०, काठमाडौं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्मलाको निम्ति न्याय माग्दै प्रदर्शन, प्रहरीको लाठीचार्जसँगै पाँचजना पक्राउ

मंसिर १९, काठमाडौं ।  कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको लागि प्रदर्शन...  विस्तृतमा

  • अनलाइन केन्द्र

राजधानीमा बढ्यो चिसो, उच्च भूभागमा हिमपात

मंसिर १९, काठमाडौं । बुधबार देशका पूर्वी र पश्चिमि भूभागका साथै मध्य पहाडी भूभागमा आंशिक बदली...  विस्तृतमा

  • अनलाइन केन्द्र

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

मंसिर १९, दाङ । दाङको लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने...  विस्तृतमा

  • अनलाइन केन्द्र

सल्यानको खलंगामा बम भेटियो, सेनाद्वारा निष्कृय

मंसिर १९, सल्यान । सल्यानको खलंगामा प्रेसर कुकर बम भेटिएको छ । सदरमुकाम खलंगामा रहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालाचतुर्दशीकाे अघिल्लो रात: दिवंगत पितृका नाममा दीपदान गरिँदै

मंसिर १९, काठमाडौं । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात...  विस्तृतमा

  • अनलाइन केन्द्र

पोस्टरसँग त्रसित प्रहरीः निर्मलाको पोस्टर च्यात्ने प्रहरी अभियान देशव्यापी

मंसिर १९, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरियाले अब १० बर्षे मल्टिपल भिसा दिने

मंसिर १९, काठमाडौं । दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले...  विस्तृतमा

  • अनलाइन केन्द्र

पुस १ देखि ‘पिक एण्ड ड्रप’को तयारी, बसले यात्रु कुरेर बस्न नपाउने

मंसिर १८, काठमाडौं । आउँदो पुष १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

वडाको बजेट दुरुपयोग : युवालाई क्यारमबोर्डमा भुलाउदै !

मंसिर १८,नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालमा १२ हजार चर्च, ३० लाख क्रिश्चियन धर्मावलम्बी

मंसिर १८, काठमाडौं । गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार...  विस्तृतमा

  • अनलाइन केन्द्र

तिनाउ नदीमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु

मंसिर १८, बुटवल । तानसेन सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै चालकसहित...  विस्तृतमा

  • अनलाइन केन्द्र

निगमलाई दैनिक चार करोड नाफा तर, इन्धनकाे मूल्य २ रुपैयाँ मात्र घट्यो

मंसिर १८, काठमाडौं । १५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल,...  विस्तृतमा

  • अनलाइन केन्द्र

एउटा अदालती आदेशः जसले देशका थुप्रै मूल सडकलाई वर्षौंसम्म साँधुरो बनाउँदैछ, के छ अादेशमा ?

मंसिर १८, काठमाडौं । एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च...  विस्तृतमा

  • अनलाइन केन्द्र

ढुङ्गेबजार लघु जलविद्युतबाट १५० घरधुरी लाभान्वित

मंसिर १७, डोटी । डोटी जोरायल गाउँपालिका–६ स्थित निर्माणाधीन १८ किलोवाट ढुङ्गेबजार लघु...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुनकोशी गाउँपालिकाका तीन वडामा ६५३ घर सुरक्षित आवास घर निर्माण (फोटोफिचरसहित)

मंसिर १७,सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिकाका तीन वडामा ६५३ वटा...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनता बैंक र नेपाल नेत्रज्योती संघबिच संझौता

  काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्वमा स्वास्थ्यलाई प्राथमिकतामा राखि देशको...  विस्तृतमा

  • अनलाइन केन्द्र

पाल्पा–बुटवल सडक आजदेखि दैनिक ६ घण्टा बन्द

मंसिर १७, पाल्पा। सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडक सोमबारदेखि बुधबारसम्म दैनिक ६...  विस्तृतमा

  • अनलाइन केन्द्र

देशभरको मौसम सामान्यतया सफा रहने

मंसिर १७, काठमाडौं । सोमबार देशभरको मौसम सामान्यतया सफा रहने तर उच्च पहाडी भूभागमा आंशिक बदली...  विस्तृतमा

  • अनलाइन केन्द्र

सत्ताइऔँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइँदै, प्रधानमन्त्रीद्वारा शुभकामना

मंसिर १७, काठमाडौं । सोमबार सत्ताइऔँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । ‘अपाङ्गता भएका व्यक्तिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस