समाज

समाज

काठमाडौंमा आज वर्षकै सबैभन्दा बढि चिसो, न्यूनतम तापक्रम २ डिग्रीमा झर्यो

पौष २, काठमाडौं । काठमाडौं । नेपालको मौसम एकाएक परिवर्तन आएको छ । केही दिनदेखि बढेको चिसोमा झन् थप्ने भूमिका ‘फेथाइ’ चक्रवातले गरेको छ । बंगालको खाडीमा बनेको चक्रवात ‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ बढ्ने क्रममा रहेकाले यसको आंशिक प्रभाव स्वरुप आइतबार रातिबाट पूर्वी तथा मध्य क्षेत्रका भूभागमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

पौष २, नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन सडकलाई चार करोड बजेट

पौष १, गलकोट । बागलुङ जिल्लाका तीन रणनीतिक सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु चार करोड...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन साता लामो उपचारपछि निर्मलाका बुवा अस्पतालबाट ‘डिस्चार्ज’

पौष १, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज पन्त त्रिवि शिक्षण...  विस्तृतमा

  • अनलाइन केन्द्र

झापामा बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध

पुस १,झापा । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइतबारको मौसम कस्तो रहला?

पौष १, काठमाडौं । आइतबार काठमाडौँ उपत्यकासहित मुलुकभरको मौसम सामान्यतया सफा रहेपनि केही...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिर्पटले हानेर नातीले गरे हजुरबुवा र हजुरआमाको हत्या

पौष १,   बैतडी । बैतडीमा नातीले आफ्नै हजुरबुवा र हजुरआमाको हत्या गरेका छन् । सुर्नया...  विस्तृतमा

  • अनलाइन केन्द्र

भ्रष्ट कर्मचारीले भरियो अख्तियारको हिरासत

पौष १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुप्चेश्वर दुर्घटनाका मृतकको आज सामूहिक दाहसंस्कार गरिने

पौष १, बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक...  विस्तृतमा

  • अनलाइन केन्द्र

चाउमिन खाँदा दुई बालकको मृत्यु, विषादी मिसाएको भन्दै दुईजना पक्राउ

पौष १, काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आजदेखि उपत्यकाका सडकमा ‘पिक एण्ड ड्रप’

पौष १, काठमाडौं । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइतबारदेखि उपत्यकाका सडकमा ‘पिक एण्ड ड्रप’

मंसिर २९, काठमाडौं । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौं महानगरपालिकाले आइतबारदेखि...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रहरी निरीक्षक ढुंगेलको नेतृत्वमा ६ सय केजी गाँजा, पाँच थान बन्दुक र सात लाख नगदसहित तीन पक्राउ

मंसिर २९,धादिङ । प्रहरीले धादिङबाट करिब ६ सय केजी गाँजा, पाँच थान हतियारको साथमा नगद करिब सात...  विस्तृतमा

  • अनलाइन केन्द्र

अपडेट : मिनीट्रक भीरमा खस्दा १८ को मृत्यु, तीनजनाको सनाखत

मंसिर २८,  नुवाकोट : जिल्लाको उत्तरपुर्वी भेगस्थित घ्याङफेदीको घ्याङडाँंडामा शुक्रवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालिका बलात्कार गर्ने युवकलाई चार वर्षको जेल सजाय

मंसिर २८, सप्तरी । १२ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीको सुरूङ्गा...  विस्तृतमा

  • अनलाइन केन्द्र

नुवाकोटमा मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु

मंसिर २८, विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा शुक्रबार साँझ मिनी ट्रक...  विस्तृतमा

  • अनलाइन केन्द्र

मौसममा बदली, मध्य र पश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्ने

मंसिर २६, काठमाडौं । बुधबार देशभरी कै मौसम खुल्ने संभावना कम रहेको मौसमविद्ले बताएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पत्रकारद्धय अधिकारी र शाह पुरस्कृत

मंसिर २६,काठमाडौँ । धादिङका तीन पत्रकार सम्मानित भएका छन । पुरस्कृत हुनेमा सिताराम...  विस्तृतमा

  • अनलाइन केन्द्र

सीता र रामको पूजा गरी देशभर विवाह पञ्चमी मनाइँदै

मंसिर २६, काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

हेटौँडामा लैङ्गिक हिंसाविरुद्व कार्यक्रम सम्पन्न

मंसिर २५, हेटौंडा ।  लैङ्गिक हिंसाविरुद्व १६ दिने अभियानअन्तर्गत आज लैङ्गिक हिंसा, कारण र...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश २ मा २५ र २६ गते बिदा

मंसिर २५, जनकपुर । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी

मंसिर २५, जनकपुर । राम जानकी विवाह महोत्सवमा विशेष पाहुना बनेर आउन लाग्नुभएका भारत उत्तर...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

  मंसिर २५, बाँके। बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँले एकै दिन...  विस्तृतमा

  • अनलाइन केन्द्र

विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि, २६ गते स्वयंवर

मंसिर २५, धनुषा । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस